वर्ल्डपिस अवार्डबाट नेपालका कृष्ण पाण्डे सम्मानित

0
83

वर्ल्डपिस अवार्डबाट नेपालका कृष्ण पाण्डे सम्मानित भएका छन् । २४ अगस्तको दिन स्वीडेनको राजधानी स्टकहोममा भएको अवार्ड कायक्रममा नेपालका तर्फबाट पाण्डेलाई अवार्ड दिइएको हो ।

हेको वोल्र्डपिस अवार्ड २०२४ वर्षको लागि वोल्ड पिस एम्बेसडर अवार्ड बिस्वभरिका बिश्वशान्ति, समाज सेवा तथा सामाजिक सुरक्षा जस्ता विधामा भएको प्रतिस्पर्धा अमेरिका, स्वीडेन, मंगोलिया, भारत, नेपाल, जर्मनी, फ्रान्स, जोर्डन, युके र मलेसिया गरिजम्मा ११ जना सामाजिक छेत्रमा योगदान दिएका व्यक्तिहरुलाई प्रधान गरिएको हो ।

नेपालको तर्फबाट कृष्ण पाण्डेले बिश्व प्रसिद्ध वोर्ल्ड पिस एम्बेसडर अवार्ड पाउन सफल भएका हुन् । पाण्डे युनाईटेड ईकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स, एक्सप्लोर हेल्थकेयर प्रा. लि., भेगानो डेली, तथा इपिसिसि ग्लोबल लि का सस्थापक अध्यक्ष हुनु । यो नेपालको लागि धेरै ठुलो गौरव कुरा हो ।वर्ल्ड पिस अवार्डका आयोजक स्टकहोम बल्र्ड पिस स्वीडेन, वोल्र्ड पिस फाउन्डेसन तथा यस मातहतका विभिन्न देशमा रहेका वोल्ड पिस सस्थांहरुको सभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here